नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ यो स्थितिमा पुगेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमयदर अनुसार एक डलरको खरिद दर ११७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११८ रुपैयाँ शुन्य ३ पैसा रहेको छ । यो नेपाली रुपैयाँको अहिलेसम्मकै कमजोर अवस्था हो । … Continue reading नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर